
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
पालिका खबरउनका निकटम प्रतिद्धन्द्धी सूर्य छापले मात्र ३७७ मत ल्याएपछि विश्वनाथ विजयी भएका हुन् । उनका समर्थकहरुले विजयी जुलुस समेत निकालेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरवडा नं. ९ मा कमलको फूल छापबाट स्वतन्त्र उम्मेदवारी भएको सो चिन्हले रुखको प्रतिद्धन्द्धी देखिएको छ । कमलको फूल छापले मेयरमा १६३ मत, उपमेयरमा १५९ र वडाध्यक्षमा १९६ मत ल्याएर अग्रता कायम गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसर्वदेव यादव विजयी भएलगत्तै मतगणना स्थल बाहिरै विजयी उत्सव मनाएको हो । उनका समर्थकहरुले उनलाई काँधमा बोकेर उनलाई अबिर माला लगाउँदै विजयी उत्सवको पनि सुरु गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । दिवगँत अब्दुल वारिक शेषका छोरा अब्दुल मालिक वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट २०७४ सालको चुनावमा निर्वाचित भई गाउँपालिकाको अध्यक्ष पद सम्हालेका अब्दुल बारिक शेखका छोरा
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारबलरा नपाका २ वटा वडा १० र ११ मा माओवादी केन्द्रले विजय हासिल गरेका हुन। बलरा नपा ११ नम्बर वडामा लोसपाका निवर्तमान वडाध्यक्ष केदार सिंहलाई पराजित गर्दै नेकपा माउवादी केन्द्रका वडाध्यक्ष सुखलाल सहनी विजयी सुरुवात गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, सर्लाही । चन्द्रनगर गाउँपालिका स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतोले आफनो प्रतिद्वन्दी लोसपाका सुशील रायलाई २७१ भारी मत अन्तरले पछि पार्दै पुरै प्यानल विजयी भएका हुन । गाउँपालिका अध्यक्ष प
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् । वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरउपमेयरमा माओवादीको ६३ मत, जसपाको ३३ मत रहेको छ । यस्तै वडाध्यक्षमा माओवादीको ८८ मत र जसपाको ३८ मत रहेको छ । जनमत (हरण) को उमपेयरमा १३ र वडाध्यक्षमा ६ मत प्राप्त भएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ । कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् । मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडा
४ वर्ष अगाडि · पालिका खबर
देश कालरौतहटको राजपुर नगरपालिका अन्तर्गत मतगणना स्थल नजिकै बाँसको फाटा, काठको चिरपट, लोडेड २ ओटा ट्रयाक्टर ईलाका प्रहरी कार्यालय टोलीले नियन्त्रणमा लिएको हो । रौतहटको देवाही गोनाही नगरपालिकामा काठको चिरपट र रड सहितको सामाग्री ट्रयाक्टरमा लोड गरी मत गणना स्थल तर्फ जांदै गर्दा स्थानीय प्रसासनले नियन्त्रणमा लिएको छ। शुक्रबार मात्र रौतहटकै यमुनामाईबाट मतपेटिका उठाएर प्रतिनीधिहरु भागेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो । उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरयस्तै, माओवादीको अध्यक्ष, वडाध्यक्षलाई शून्य मत परेको छ भने उपाध्यक्षलाई मात्र ३ मत परेको छ । वडा नं. ५ को मतपरिणाम अनुसार माओवादीको पत्ता नै साफ भएको देखिन्छ ।
४ वर्ष अगाडि · पालिका खबर