
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
प्रमुख समाचारस्थायी लेखा (प्यान) मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपियाँ पु¥याउने र साना व्यापारी व्यवसायीहरुको लेखा प्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने प्रतिवद्धतापत्रमा जसपाले उल्लेख गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनीहरुले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २० लाख फेला परेकोमा स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सवैला धनुषाले आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ । कृषि पशुपन्छी तथा मत्स्य उपजहरुको उत्पादन प्रशोधन भण्डारण संरक्षण तथा पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारएउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, वीरगँज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्
४ वर्ष अगाडि · प्रमुख समाचार
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउक्त स्कोर्पियो जिप प्रदेशसभाले गएको साउन १३ गते जनलोकपाल आयोगलाई दिएको थियो । आयोगले उक्त गाडि साहलाई उपलब्ध गराएको थियो । तर, उनले सरकारी गाडी परिवारलाई दिएर नीजि गाडी प्रयोग गर्दै आएका छन् । नीजि गाडीमा उनले इन्धन लगायतको खर्च आयोगबाट बुभ्mदै आएको कार्यालय श्रोतले जनाए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमानवअधिकार रक्षक संजाल, सर्लाहीका सचिव संतोष कर्णले संचालन गरेका कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा, मानव अधिकार रक्षक, संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, ओरेक नेपाल, सर्लाहीका संयोजक देव कुमारी महरा,नागरिक समता विकासका संयोजक तथा संजालका उपाअध्यक्ष दिवानी घिमिरे, महिला मानव अधिकार रक्षक संजालका संयोजक रम्भा झा, पत्रकार तथा संजालका सदस्य राधेश्याम कुशवाहा, मनोपरामर्शकर्ता ममता साह, जोइन आवर हैण्डका संयोजक राजेश पंडित लगायत मानवअधिकार क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकजनकनन्दिनी र कमलामा काँग्रेसको बलियो पक्कड तथा माओवादीको समेत पक्कड रहेकोले सँजय साहलाई गठबन्धनले सघाए प्रदेश साँसदको लागि बलिया उम्मेदवारको रुपमा भनिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरवडाध्यक्षहरु समेत दुई कित्तामा विभाजन भएपछि कमला नगरपालिका अझै सँचालन हुन सकेको छैनन् । तीन वटा वडाले मात्र अहिलेसम्म योजना नदिएपछि कुनै योजना प्रविष्ट हुन नसक्दा शिक्षकहरुले भोकै बस्नु परेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर