आर्थिक ब्यूरोसिरहा सशस्त्र प्रहरीका एसपी भारतीको अपरेशन, ९ लाख बढीको अवैद्य समान पक्राउ
सशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो । एसपी भारतीले गोप्य अपरेशन चलाउँदै गाउँस्तरबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीलाई देख्ने वित्तिकै तस्करहरुले मोटरसाईकल र समान छाडी भागेको थियो । समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा पठाएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











