राजनीतिकधनुषा २ः नेपाली काँग्रेसको अधिवेशनमा लफडा, अधिवेशन नै नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार ब्याक
धनुषा २ मा सर्वसम्मत, चुनावी प्रक्रिया, सहमति वा कुनै प्रकारबाट अधिवेशन नगरी प्रतिनीधि छनौट नगरेको तथा एकलौटी गरी नाम पठाएको भन्दै उनीहरुले बहिष्कार गर्दै ब्याक भएका हुन् ।
४ दिन अगाडि · राजनीतिक










