मनोरञ्जनरहेनन बलिवुडका दिग्गज कलाकार नाना पाटेकर, ७५ वर्षको उमेरमा निधन
नाना पाटेकर हिन्दी र मराठी चलचित्रमा आफ्नो दमदार अभिनय, प्रभावशाली संवाद र विशिष्ट अभिनय शैलीका लागि परिचित थिए । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले स्मरणीय भूमिका निर्वाह गरेका थिए ।
२ दिन अगाडि · मनोरञ्जन











