प्रमुख समाचारहनुमान जयन्ती झडपः ४३ जना घाईते, एकलाई गोली लाग्यो, सेना परिचालनपछि अवस्था समान्य
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











