खेल / खेलाडीनेपाल लिग-२ मा अपराजित यात्रा जारी राख्दै, आज पुनः स्कटल्याण्डसँग भिड्दै
नेपालका लागि आजको खेल फेरि एकपटक आत्मविश्वास परीक्षणको अवसर मात्र होइन, तालिकामा माथि उक्लिने सुनौलो मौका पनि हो। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा नेपाली टोली आजको खेलमा पनि उत्साहका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ — के नेपालले आज पनि आफ्नो अपराजित
१ वर्ष अगाडि · खेल / खेलाडी










