ब्यूरो-रिपोर्टरधनुषाधाममा परिक्रमा यात्रीलाई स्वागत भोली सत्तोषर विश्राम
विनय कुमार यादव || धनुषा, १२ फागुन । मिथिला माध्यमिकी परिक्रमालाई धनुषाधाममा भव्य स्वागत गरिएको छ । नगरपालिकाका मेयर सहित स्थानीय समुदायिक तथा नीजि विद्यालयहरु सहित स्थानीय क्लबहरुले अन्य वर्ष झैँ भव्य स्वागत गरेका हुन् । परिक्रमाको धार्मिक लस्कर धनुषाधाम नगरपलिका वडा नं. ३ धनुषाधाममा धनुष जनता उच्च
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











