मनोरञ्जन'आरामको लागि मात्र घर आएको छु' : उदीत नारायण झा
न्यूज ब्यूरो || जनकपुरधाम, १७ फागुन । सँगीत दुनियाँका बादशाह मानिएका गायन लेजेण्ड उदीत नारायण झाले आरामको लागि मात्र आफ्नो घर आएको बताएका छन् । जनकपुरबाट गायक झाको पुख्र्यौली घर पुगेका न्यूज ब्यूरो टीमसँग छोटो कुराकानी गर्दै उनले मिडियाबाट टाढै बस्न चाहेको भने । घर बाहिर हुँदा व्यस्तता मात्र भएकोले
८ वर्ष अगाडि · मनोरञ्जन











