ब्यूरो अपरेशन"म लुटिदै गए, चिच्याए, छिमेकी सुन्दै गरे, कोही आएनन्" : बलात्कृत बालिका
अजय अनुरागी || जनकपुरधाम, २५ चैत्त । धनुषाको शाहीद नगर नगरपालिकामा कक्षा ७ मा पढिरहेकी १४ बर्षिय एक जना बालिकालाई त्यही गाउँका दुइ जनाले सामुहिक बलात्कार गरेको घटनामा एउटा नया तथ्य फेला परेको छ । त्यो तथ्य के हो भने बालिकाले संरक्षणका लागी आफ्नो टोलका घर घर पुगेर गुहार माँगेकी थिइन् तर, समाजका कुनै
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











