राजनीतिकपार्टी परिवर्तनको तरखरमा सँजय साहका दाहिने हात "नविन यादव"
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक युवा नेता नविन यादव पार्टी परिवर्तन गर्ने तरखरमा रहेका छन् । निलम्बीत साँसद सँजय कुमार साहको अति निकटम मानिएका यादव पार्टी परिवर्तन गर्ने खुलासा भएपछि धनुषामा राजनीतिक दलहरुमा कौतुहलता बढेको छ । प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग
८ वर्ष अगाडि · राजनीतिक











