ब्यूरो-रिपोर्टरविदेह नगरपालिकामा खानेपानी संकट, ट्युवेलको पानी नआएपछि मोटर र बोरिङ सञ्चालनमा रोक
स्थानीय ट्युवेल सुकिसकेकाले खेतीबाली सिँचाइभन्दा पहिले आम जनताको पिउन पानीको आवश्यकता प्राथमिक भएको वडाका स्रोतले जनाएका छन्। यस सूचना मार्फत वडावासीहरूलाई तत्काल सिँचाइ कार्य नगर्न अनुरोध गरिएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











