अन्तराष्ट्रियनेपाल एयरलाइन्स यूएईका फाईनान्स म्यानेजर यादवलाई विदाई
सन्तोष ठाकुर | युएई, १५ साउन । नेपाल एयरलाइन्स यूएईमा फाईनान्स म्यानेजरको रूपमा कार्यरत रहेका नरेश यादवलाई उनको कार्यकाल समाप्ति पूर्व शुक्रबार गैर अावासीय मधेसी संघ- यूएईले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई कार्यक्रम गरेको छ । दुबईको अल-कुज स्थित ल्याण्डमार्क रेस्टुरेन्टमा आयोजित उक्त का
८ वर्ष अगाडि · अन्तराष्ट्रिय










