गाउँ / समाजमेयरको मदिरा प्रतिवन्ध अभियान : ३०० लिटर मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयरले सुरु गर्न लागेको मदिरामुक्त नगर अभियानको क्रममा शुक्रबार भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ । शहिदनगर नगरपालिका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरमा मदिरा, डिजे, ओरकेष्ट्रा प्रतिवन्ध गर्ने घोषणा गरे लगत्तै नगरको विभिन्न ठाउँबाट बरा
७ वर्ष अगाडि · गाउँ / समाज











