प्रमुख समाचारवीरगञ्ज महानगरका मेयर सरावगीविरुद्ध राजपाको चर्को प्रदर्शन
न्यूज ब्यूरो, वीरगञ्ज । प्रदेश २ को वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीविरुद्ध प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्जका नगर प्रमुख सरावगीविरुद्ध चर्को प्रदर्शन गरेको हो । पाँच वर्षे कार्यकालमा दुई वर्ष वितिसक्दा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न न
७ वर्ष अगाडि · प्रमुख समाचार











