प्रमुख समाचाररिहा भएपछि सांसद साहले भने : 'विमानस्थल सुधार अभियान चलाउँछु'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । सोमबार जनकपुरबाट काठमाडौंको बुद्ध एयर
७ वर्ष अगाडि · प्रमुख समाचार











