राजनीतिकडा. सिके राउत भोली धनुषाको बरमझिया आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् वैज्ञानिक डा. सिके राउत विहिबार (भोली) धनुषाको बरमझिया आउने भएको छ । वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटनामा परी मृत्यू भएका स्वराजी (डा. सिके राउत निकट समर्थक तथा कार्यकर्ता) बिनोद यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न कार्तिक १४ गते
६ वर्ष अगाडि · राजनीतिक











