गाउँ / समाजधनुषाको शहिदनगरमा लाउडस्पीकर र अश्लिल गीत नबजाउन प्रहरीलाई युवाहरुको ज्ञापन
शहदनगर नगरपालिकाभित्र तिहार र छठमा चर्को साउण्डमा लाडस्पीकर नबजाउन, साउण्डमा अश्लिल गीत नबजाउन तथा तिहार र छठमा सुरक्षा कडा पारिदिन आग्रह गरेका छन् ।
१२ महिना अगाडि · गाउँ / समाज










