प्रमुख समाचारछठको अवसरमा प्रदेश २ मा दुईदिन सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । छठ
६ वर्ष अगाडि · प्रमुख समाचार











