देश कालआस्था र निष्ठाको महापर्व 'छठ' सम्पन्न
न्यूज ब्यूरो, जनकपुरधाम । आस्था र निष्ठाको महापर्व छठ आज विधिवत् रुपमा समापन भएको छ । चारदिनसम्म निकै धुमधामको साथ मनाउने छठ पर्व व्रतालुहरूले आज (आईतबार) उदाउँसो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र
६ वर्ष अगाडि · देश काल











