प्रमुख समाचारमधेशसँग मेरो लभ छ, लभरलाई दुःख दिनेविरुद्ध अनसन बस्छु : प्रचण्ड
न्यूज ब्यूरो, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको आयोजना कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने
६ वर्ष अगाडि · प्रमुख समाचार











