ब्यूरो अपरेशनसिरहा : गापा अध्यक्ष र प्रशासकीय अधिकृतको मिलोमतोमा करोडौको ब्रम्हलुट
न्यूज ब्यूरो, सिरहा । स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार तथा कमिसनको खेल भइरहेको समाचार दिनप्रतिदिन सार्वजनिक भइरहेको छ । प्रत्येक दिन अख्तियारले कुन न कुनै पदाधिकारीलाई घुस सहित रङ्गेहात समातेको तथा मुद्दा चलाइरहेका पनि सार्वजनिक हुने गरेको छ । तैपनि भ्रष्टाचार तथा कमिसनको खेलमा कुनै कमी आएको छैन ।
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











