किन हुन्छ यस्तो ?शिवधनुषको दर्शन गर्न धनुषाधाम पुग्दै विवाहपञ्चमीका श्रद्धालुहरु
न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमी महोत्सव भर्न आएका भक्तजनहरु धनुषाको ऐतिहासिक स्थल धनुषाधाममा घुंईचो बनाएको छ । त्रेता युगमा भगवान रामले जनकपुरधाममा शिवधनुष भाँच्दा शिवधनुषको एक टुक्रा धनुषाधाममा झरेको इतिहासलाई मान्दै विवाहपञ्चमीको अवसरमा धनुषाधाममा पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यहाँ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











