गाउँ / समाजअमिसेसको प्रशंसनीय कार्य : निजी लगानीमा १ सय ५८ महिलालाई सिलाई मेसिन
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक संस्था अपन मिथिला सेवा समाजले धनुषामा पनि सिलाई मेसिन वितरण गरेको छ । संस्थाले धनुषाको सबैला नगरपालिकाको विभिन्न वडाका झण्डै १ सय ५८ महिलालाई सिलाई मेसिन वितरण गरेको हो । सबैला नगरपालिका अन्र्तगतको ४, ५, ८, ९ , र १० का ठिल्ला, भठियन, मखनाहा, खरिहानी र पठेर्वामा गरी स
६ वर्ष अगाडि · गाउँ / समाज











