खेल / खेलाडीधनुषामा मेयरकप नकआउट फुटबल सुरु
न्यूज ब्यूरो, धनुषा । स्थानीय युवाहरुलाई खेलप्रतिको लगाव तथा जागरुकता प्रदान हेतु धनुषाधाममा फुटबल खेल सुरु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ मा मेयरकप नकआउट फुटबल खेल शुरु भएको हो । वडा अध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगरप्रमुख बालेश्वर मण्डलको प्रमुख अतिथिमा फुटबल नकआउट प्रतिय
६ वर्ष अगाडि · खेल / खेलाडी











