स्वास्थ्य ब्यूरोलहान : सप्तऋषि अस्पतालमा एकैरातमा ३ शिशुको मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एकैरात तीन शिशुको मृत्यु भएको छ । अस्पतालका डाक्टरको लापरवाहीका कारण एकैरात ३ सुत्केरीले शिशु गुमाएकी छन् । शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










