गाउँ / समाजमन्दिर बनाउन जति खर्च लाग्छ हामी विनियोजन गर्छौ : मेयर दास
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले मन्दिर बनाउन जति खर्च लागेपनि नगरपालिकाले विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आज (शनिबार) दिउँसो विदेह नगरपालिका वडा नं. ५ इकराही जामुन चोकमा आयोजना गरिएको एक कार्यक्रममा मेयर दासले मन्दिर जिर्णोद्धारको लागि चाहिने रकम र बजेट
६ वर्ष अगाडि · गाउँ / समाज









