राजनीतिकमधेशमा नेकपा र राजपाको जीत, समाजवादी र काँग्रेस शून्य
न्यूज ब्यूरो, जनकपुरधाम । आज (विहिबार) सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं. २ (मधेशबाट) नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनले शतप्रतिशत बाजी मारेको छ । आज विहान १० बजेदेखि विधिवत रुपमा सुरु भएको राष्ट्रिय सभाको निर्वाचनको मतदान अपरान्ह ४ बजेस
६ वर्ष अगाडि · राजनीतिक









