न्यूज हाईलाईटनेपाल यादव सेवा समितिको भवन द्रुत गतिमा बन्दै, सहयोगको अपिल
न्यूज ब्यूरो, काठमाडौं । नेपालका यादव समुदायको छाता संगठन नेपाल यादव सेवा समितिद्धारा निर्माण भइरहेको राधाकृष्ण अतिथि सदनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । नेपाल यादव सेवा समितिको केन्द्रीय कार्यालयको लागि निर्माणधिन उक्त भवन दाताहरुकै आर्थिक सहयोगमा निर्माण भइरहेको छ । भवन निर्माणको लागि आर्थ
६ वर्ष अगाडि · न्यूज हाईलाईट










