ब्यूरो अपरेशनब्यूरो अपरेशन : सरकारी कर्मचारीले अस्पतालको निःशुल्क औषधी चर्को मूल्यमा बेच्दै !
न्यूज ब्यूरो, सिरहा । सरकारले सर्वसाधारण जनताको लागि निःशूल्क दिदै आएको औषधी नीजि पसलमा बेचिरहेको पाइएको छ । न्यूज ब्यूरोको अपरेशन टिम ले गरेको १५ औं अपरेशनको क्रममा सिरहाको नर्हा गाउँपालिका वडा नं. २ स्थित एक पसलमा सरकारी औषधी चर्को मूल्य लिएर विक्री वितरण गरिरहेको पाईएको छ । त्यहाँ स्थित रहेको बेन
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











