क्राईम ब्यूरोधनुषामा लागुऔषधसहित एकजना पक्राउ
न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले परालको टालबाट लागुऔषध बरामदसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ ढल्केवरका २६ वर्षीय मनिष कुमार महतो रहेका छन् । बुधबार बेलुकी प्रहरीले मिथिला नगरपालिका ७ स्थित प्लाई उड फ्याक्ट्रीको अगाडि लोकमार्गदेखि पश्चिम खाली जग्गामा शंकास्पद रुपमा
६ वर्ष अगाडि · क्राईम ब्यूरो











