अन्तराष्ट्रियभारतको दिल्लीमा प्रहरीलाई 'सुट एट साईट' अर्डर !
एजेन्सी । भारतको दिल्लीमा भएको हिँसात्मक घटनापछि त्यहाँका प्रशासनलाई सुट एट साईट ( Shoot-at-Sight) अर्थात त्यस्ता व्यक्तिलाई हेर्दै गोली हान्ने आदेश दिइएको छ । भारतमा नागरिकता सँशोधन कानुन () लाई लिएर सुरु भएको आन्दोलन अझ विश्राम लिएको छैनन् । दिल्लीको उत्तरपूर्वीमा अवस्था अत्यधिक बिग्रीएपछि ४ ठाउँम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











