Karnali Yaks
45/34.5 ov
Biratnagar Kings
186/720 ov
- CRR
- 9.31
- RRR
- 9.36
- Need
- 142 off 91
- Bowling
- Charith Asalanka
Karnali Yaks need 142 runs from 91 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
45/34.5 ov
Biratnagar Kings
186/720 ov
Karnali Yaks need 142 runs from 91 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवम् पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले जनप्रतिनीधिहरुलाई जनताप्रति वफादार हुन आग्रह गर्नुभयो । धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको पाँचौ नगरसभा लाई सम्बोधन गर्दै उहाँले क्षीरेश्वरनाथका जनप्रनिीधिहरुले जनमतको कदर गर्नुपर्ने बताउनुभयो । क्षि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलाको महाकुम्भ १५ दिने मध्यमा परिक्रमाका श्रद्धालुहरुलाई धनुषाको महेन्द्रनगरमा भव्य स्वागत गरिएको छ । आईतबार महोत्तरीको कञ्चलवनबाट प्रस्थान गरी क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर भएर पर्वता जाने मिथिला बिहारी (राम) को डोलामा सहभागि परिक्रमाका श्रद्धालुहरु
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्युज ब्यूरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरपालिकाको प्रत्येक वडाको टोल टोलमा समुदायिक भवन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । धनुषाधाम नगरपालिका वडा नं. ५ उतरवारी टोल नौसयबिघामा आज (सोमबार) सामुदायिक भवनको शिलान्यास गर्दै मेयर मण्डलले नगरवासीको सहजता र सुविध
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने मिथिला परिक्रमा ९ औ दिन पर्वता बास बस्ने परिक्रमाको धार्मिक यात्रीलाई मध्यनजर गर्दै वृहत सरसफाई गरिएको छ । भोली (मँगलबार) १० औ पडाव स्थल ऐतिहासिक धनुषाधाम विश्राम लिने भएपछि धनुषाको नौसयविघाको बजरँज युवा क्लबले वृहत सरसफाई गरेको छ । धनुषाधाम जाने बाटो
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । परिक्रमाको धार्मिक लस्करलाई स्वागत गर्नको लागि धनुषाधाम नगरपालिका तयार बसेको छ । १५ दिने परिक्रममो ९ औं पडावस्थल अर्थात विश्रामस्थल धनुषाको पर्वतामा परिक्रमावासीलाई भव्य स्वागतको लागि तयार रहेको बताईएको छ । सोही क्रममा आईतबार बृहत सरसफाई गरिएको छ । परिक्रमवासीको स्वागतको ला
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विद्यालयबाट छुट्टी भएर राखिएको विजुली पोलमा खेल्न गएका एक बालकको किचिएर मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित रहेको धनुष आवासीय विद्यालयमा अध्ययनरत स्थानीय विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको किचिएर मृत्यू भएको हो । आज (आईतबार) दिउँसो करिब ४
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपर जुत्ता प्रहार भएको छ । प्रचण्ड उपर राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
६ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जलेश्वर । सार्वजनिक जग्गामा घर टहरा बनाएको भन्दै आज मन्त्री स्वयंमले घर भत्काउन आएपछि सबैको गहभरि आँसु छल्कियो । प्रदेश नं. २ महोत्तरीको गौशाला नगरपालिका वडा नं. ३ स्थित रहेको निगौल गाई गौशालाको जग्गामा अनाधिकृत घर टहरा बनाएको भन्दै उनीहरुको घर भत्काउने अल्टिमेट दिएको थियो । नेपाल सरका
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ १५ दिने माध्यमिकी परिक्रमाका धार्मिक यात्रीहरुले आज होली खेल्ने भएको छ । १५ दिने परिक्रमाको नेपालको महोत्तरी जिल्लाको अन्तिम पडावको रुपमा मानिएको कञ्चनवनमा धार्मिक यात्रीहरुले आज होली खेल्ने भएको छ । शनिवार ध्रुवकुण्डमा विश्राम गरेको किशोरीजीको डोला तथा मिथि
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा चिनारी बनाउने बताउनुभएको छ । शनिबार सम्पन्न प्रथम राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताको समापन समारोहका बोल्दै उहाँले अध्ययन अध्ययापनका साथ साथै अतिरिक्त क्रियाकलापलाई स्थान दिए
६ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले गुणस्तरियहिन भनिएको विद्यालयको भवन पुनः भत्काएर बनाएको बताउनुभएको छ । बालबालिकाहरुको भविष्यसँग कुनै प्रकारको सम्झौता नगरिने बताउँदै उहाँले कमला नगरपालिका वडा नं. २ को खोक्साहा पूल नजिक निर्माणधिन विद्यालय भवन गुणस्तरीय नै निर्म
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमान्डौं । भैंसीलाई लगाउनुपर्ने खोरेत रागेको भ्याक्सीन (सुई) एक युवतिको हातमा लागेपछि विवाद भएको छ । भैसीलाई खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्याक्सिनसहितको सूई घोपिन पुगेपछि नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने विवादमा तानिएकी
६ वर्ष अगाडि · देश काल