
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । बर्दिवास–जयनगर रेल सेवा विस्तारको परियोजनामा जग्गा परेका नागरिकहरुको रुवावासी भएको छ । रेल्वे निर्माणको लागि लिक समेत गईसकेको भएपनि हालसम्म मुआब्जा नतोकिएको जग्गाधनीले मन्त्रीसँग रुवावासी गर्दै गुनासो गरेका छन् । प्रस्तावित रेल सेवा विस्तारको स्थलगत अवलोकनमा महोत्तरीको बर्द
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वलाई त्रसित बनाएको कारोना भाइरसका कारण युरोपेली देश इटलीमा एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला रक्सी सेवनका कारण एकै टोलका ८ जनाको मृत्यू भएको घटना नसेलाउँदै जनकपुरमै पुनः ३ जनाको मृत्यू भएको खवर प्राप्त भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरचोक र जिरोमाईलको बीचमा रहेको मुसहरी टोलका ३ जनाको मृत्यू भएको जानकारी प्राप्त भएको छ । मुसहरी एकै टोलका ३
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोक
६ वर्ष अगाडि · देश काल
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले भने बमोजिम प्रशासन कार्यालयमै बैंकको शाखा स्थापना गरिएको छ । पासपोर्ट बनाउनको लागि लाग्ने दस्तुर खर्च बुझाउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो । केही दिनमै कार्या
६ वर्ष अगाडि · बैंकिङ्ग
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला नगरपालिका आजदेखि बन्धकमुक्त भएको महसुस हुने थालेको बताउनुभएको छ । गत आर्थिक वर्षको उपभोक्ताहरुको बाँकी बक्यौता भुक्तानी गर्ने बाटो खुलेको भन्दै नगरपालिका बन्धकमुक्त जस्तो महसुस भएको बताउनुभयो । आज भएको तेस्रो नगरसभाबाट विभ
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु या
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जेल जीवन विताईरहेका पूर्व राज्यमन्त्री सँजय कुमार साह टकला सहित अन्य १३ जनालाई जेल सजाय तोकेको छ । ज्यान मुद्दामा जेलमै रहेका पूर्व साँसद समेत रहेका साह सहित उनका बुवा, श्रीमति, भाई र सहयोगीहरु गरी १३ जनालाई सजाय सुनाएको हो । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा सजाय त
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, हेटौडा । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ । चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो । यहाँ
६ वर्ष अगाडि · देश काल
सम्पादकियसम्पादकीय । विश्व अहिले कोरोना भाइरसको महामारीले त्रसित छ । यस महामारीबाट जोगिनको लागि विश्वका सबै देशहरुले पूर्व सतर्कता अपनाएको छ । नेपालमा अहिलेसम्म कोरोना प्रभावित नभेटाएकोले नेपाल विश्वकै मुटु र वरदानकै रुपमा रहेको भनेर भन्न सकिन्छ । तर, नेपाल सरकारले पनि पूर्व सतर्कता अपनाउनु उत्तिकै आवश्यक छ
६ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । होली पर्व मनाउँदै गर्दा धनुषामा एकै टोलका ५ जनाको मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ को सीमा रहेको रमदैया टोलमा एकै टोलका ५ जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । होलीको द
६ वर्ष अगाडि · प्रमुख समाचार