
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८६ समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने सम्भावनालार्य मध्यनजर गर्दै सिरहा कारागारले २१ जनालाई रिहा गरेको छ । कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको जोखिम भएकाले २१ जना कैदीबन्दीलाई रिहा गरेको कारागारले जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आफ्ना नगरका स्वास्थ्यकर्मीहरुलाई कोरोना प्रोटेक्टिभ समाग्रीहरु प्रदान गर्नुभएको छ । क्वारेन्टाइन व्यवस्थापनको लागि पिपिई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट सहित एप्रोन लगायतका समाग्रीहरु स्वास्थ्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
EnglishNewsbureau Nepal, 29th March : Pandemic Covid-19 which is a leading problem of world-wide. To control this pandemic, Today in Province No.2 in many district the local government distributed mask, sanitizer and soap to the local citizens. It’s really a good achievement for citizens by the local gover
६ वर्ष अगाडि · English
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गर्ने दुईसय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार एकाबिहानै काठमाडौंबाट ५५ महिला र १५५ जना पुरुषलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यलय, रानीपोखरीका प्रहरी प्रमुख डिआईजी विश्वर
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । रौतहटमा लकडाउनको अवधिमै एक किशोरी बलात्कृत भएकी छन् । रौतहटको कटहरिया नगरपालिका ७ बगहीगाँउस्थित एक १७ वर्षीया किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप लागेको छ । उनले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाएका थिए । घरका महिला र अ
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको ज्यान गएको शाही परिवारले पुष्टि गरेको छ । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । श
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरू एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, एजेन्सी । हेल्थ केयर कम्पनी एबोटले कोरोना भाइरसको द्रुतगतिमा परीक्षण गर्ने प्रणाली विकास गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट परीक्षणलाई प्रमाणीकरण भएको जनाएको हो । अमेरिकी कम्पनी एबोटले विकास गरेको प्रणालीले चाँडोमा ५ मिनेटमै भाइरस संक्रमण
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । मोदीले शनिबार यो कोषको घोषणा गरेका हुन् । जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मास्क र पञ्जा कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बजार अनुगमनको क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम–४ स्थित ३६ वर्षीय राजेशकुमार झा रहेको प्रह
६ वर्ष अगाडि · क्राईम ब्यूरो