
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ । सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न बिदेह नगरपालिकामा वडाअध्यक्ष सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । बिदेह नगरपालिका वडा नं. ४ मा मास्क वितरण गरिएको छ । वडाध्यक्ष विनोद गोहितमानले विभिन्न बस्तीमा सर्वसाधारणलाई सचेतना दिँदै कोरोनाबाट बच्न म
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचा
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुवैजना बिह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए । देशभर १२० जना आइसोलेसनमा
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । जग्गा सम्बन्धी विवाद उग्र भएपछि झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत जग्गाको बिवाद लिएर भएको दुुईपक्षिय झडपमा परेर आधादर्जन मानिस घाईते भएको छन । देवाही गोनाही नगरपालिका ५ टिकुलियामा आज शुक्रबार बिहान ११ बजे बाटो निकाल्ने बिषयमा स
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडक छेउको बिजुली पोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक २६ वर्षीय अजयकुमार मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । अजयले चलाएको प्रदेश २(०२(
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा कोरोना भाइरस सँक्रमितको सँख्या ७ पुगेको समाचार केही मिडियाहरु आएको छ । सो सम्बन्धमा गण्डकी प्रदेशका समाजिक विकास मन्त्रालय ले अधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । गण्डकी प्रदेशको एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको समाचारहरु आउँदा न्यूज ब्यूरोको जिज्ञासामा प
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुरस्थित एक घरमा गएराति आगलागी हुँदा लाखौं बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको एउटा भैँसी र एउटा गोरु जलेर घाइते बनेका छन् । भैँसी र गोरुको अवस्था गम्भीर छ । यस्तै, घरभित्रै रहेको ए
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ । कोरोनाबाट संक्रमितको संख्या दशलाख १५ हजार ८ सय ७७ पुगेको हो । यसबाट ज्यान गुमाउनेको संख्या भने ५३ हजार २ सय १८ पुगेको छ । विश्वभर उपचारपछि २ लाख १२ हजार ९ सय ९२ कोरोना मुक्त भएका छन् ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । परिवारजनले पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनल
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । एकाविहानै पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको लास (शव) फेला परेको छ । प्रदेश नं. २ को रौतहट जिल्लाको लालबकैयाँ नदिमा एक पुरुष मृत फेला परेको हो । रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । यद्यपी, मृतकको सनाखत भने हुन सके
६ वर्ष अगाडि · गाउँ / समाज