
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको महामारीबाट विश्वमै त्राहीमाम चलिरहँदा एक चिकित्सक (डाक्टर) ले महिलासँग बलात्कार गरेको घटना बाहिर आएको छ । कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएकी एक महिलासँग डाक्टरले बलात्कार गरेको खवर भारतीय सँचारमाध्यमहरुले प्रकाशन प्रकाशित गरेको छ । भारतको लुधियान
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सहकारी बैंकका सँचालक तथा प्रदेश सहकारी अभियानी ध्रुव नारायण यादवले सरकारले राहत भन्दा पनि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । तीनै तहका सरकारले अहिले लकडाउनमा गरिब, निमुखाको लागि राहतको निर्णय गरेपनि त्यसमा मध्यमवर्गीय, धनी व्यक्तिहरुले समेत राहतको लाईनमा बसेपछि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो । स्थानीय सत्यनारायण यादवको गहुँबालीमा ब
६ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सप्तरी । सरकारले लगाएको लकडाउनमा पनि सवारी चलाउने उपर कारवाही स्वरुप २२ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । प्रदेश नं. २ को सप्तरी जिल्लााको शम्भुनाथ नगरपालिका वडा नं. ६ स्थित रहेको प्रहरी चौकी कठौनाले बाहिर निस्केका २२ मोटरसाईकललाई नियन्त्रणमा लिएको हो । लकडाउनमा पनि जथाभावी घर बाहिर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनमा बजारहरु स्थगित भएपछि जनकपुरमा माछाको घुम्ती पसल सँचालन गरिएको छ । स्थानीय माछा व्यवासायी, कृषक, किसान र आम नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै माछाको घुम्ती पसल सँचालन गरिएको हो । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको पहलमा उक्त घुम्
६ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सबल नेपालले जिल्लाको पश्चििमी भेगमा रहेको स्वास्थ्य संस्थालाई नौ प्रकारको सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाकाको कुशहास्थित माविमा राखिएको सेल्फ क्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सँचारकर्मी संजीव मण्डलले मास्क र सेनिटाइजर वितरण गरेका छन् । विदेह नगरपालिका वडा नं. ७ मा आफ्नो व्यक्ति लगानीमै सँचारकर्मी मण्डलले कोरोना भाइरसको सँक्रमणबाट जोगिन सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । आज (बुधबार) समाजिक दुरी (सोसल ड
६ वर्ष अगाडि · रोग - उपाय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाहीमा बिना भेन्टिलेटरकै आइसोलेशन वार्ड तयार पारिएको छ । नेपालमा हाल सम्म ९ जना कोरोना सक्रमित विरामी फेला परिसकेकोले सर्लाही पनि उच्च जोखिममा रहेको हुदाँ कोराना सँक्रमनबाट बच्न सर्लाहीमा १५ शैयाको आईसुलेशन वार्ड निर्माण गरिएको छ । भारतिय सिमा नाकाहरु सँग
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को जनकपुरधाम उपमहानगरपालिकाले आजदेखि नगरलाई सेनिटाइज गर्ने कार्य सुरु गरेको छ । जनकपुरधाम उप(महानगरपालिकाद्वारा युध्यस्थरमा लामखुट्टे नियन्त्रण गर्ने कार्यहरु भैरहेको जानकारी जनाइएको छ । कोरोनाको महामारी सँगै जनकपुरमा बढदै गएको लामखुट्टेको प्रकोपकलाई न्यूनिकरण
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तराष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो, त्यो दिन ट्रम्पले यो भा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज् ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । यहा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ । धनुषाधाम नगरपालिका ३ सिकयाहा लगायतका बस्तीमा मंगलबार राहत वितरण गरिएको हो । त्यस वडामा जम्मा ३३२ परिवारको लगत संकलन गरिएकामा मंगलबार १८० परिवारलाई रा
६ वर्ष अगाडि · गाउँ / समाज