
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण जनजीवन पूर्ण रुपले प्रभावित छ । लकडाउनका कारण व्यवसायिक रुपमा खेती किसानीमै निर्भर किसानहरु यतिबेला थप बढी मारमा परेका छन् । किसानले अत्यधिक क्षति
६ वर्ष अगाडि · कृषि/ कृषक
विचार / ब्लगकोरोना भाइरसको महामारीका कारणले अहिले विश्व आक्रान्त छ । यसबाट विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा तत्कालै आँकलन गर्न नसकिएतापनि अर्थतन्त्रमा पर्न सक्ने प्रभावको केहि हदसम्म पूर्वानुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका करिब ११५ मुलूकका ३६ लाख भन्दा बढी मानिसहरु यसबाट
६ वर्ष अगाडि · विचार / ब्लग
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गरे । राजनीतिक दल
६ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, सप्तरी । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिका–२ सितापुरस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार विहान भएको मोटरसाइकल दुर्घटनामा अग्निसाईर कृष्णसावरण ३ का ३६ वर्षीय तरुण सरदारको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । मोटरसाइकलमा
६ वर्ष अगाडि · समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अ
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्रको औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । भारतीय प्रधानमन्त्री
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । सिरहा नगरपालिका–१६, माडरका विजय महराको २० वर्षीय छोरा शत्रुधन महराको शव झुन्डिएको अवस्थामा भेटिएको हो । बिहीबार साँझ खाना खाएर डुल्न निस्किएका शत्रुधन शुक्रबार विहान मृत भेटिएका हुन् । गाउँदेखि करिब आधा किलोमिटर पश्चिम आँपक
६ वर्ष अगाडि · गाउँ / समाज
बैंकिङ्गन्यूज ब्यूरो, काठमाडौं । बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार) देखि आफ्ना सबैखाले सेवा प्रदान गर्ने भएका छन् । सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने बुधबार निर्णय गरेको थियो । सोहीअनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेका हुन्
६ वर्ष अगाडि · बैंकिङ्ग
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका–४ स्थित मैनाबत्ति पुलमा ट्रकले ठक्कर दिँदा धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिएको
६ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो । बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बन
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज सीमा खुलेको हल्लापछि सयौं नेपाली भारतीय बजारमा गएपछि घेरिएका छन् । नेपाल भारत बोर्डर पूर्णरुपमा शील गरिएपनि बजार खुलेको अफवाह र हल्लाका कारण सयौं नेपाली भारतीय बजारमा समान किन्न गएपछि उत्तै घेरिएका हुन् । आज (बिहीबार) साँझ सीमा दुईघण्टाको लागि खुलेको हल्ला फैलिएपछि महोत्
६ वर्ष अगाडि · प्रमुख समाचार