
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संकटकाल घोषणाको तयारीमा जुटेको छ । दुई हजार ३ सय व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएपछि मन्त्रालय यस्तो तयारीमा जुटेको हो । देशमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रक्रिया अघि बढाएको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम प्रमुख डा. गुणराज लोहन
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले राहत तथा ब्याज अनुदानका लागि आवेदनको समयावधि सात दिन थप गरेको छ । कृषि मन्त्रालयले आवेदनको समयावधि ७ दिन अर्थात् २९ गतेसम्म थप गर्ने निर्णय गरेको हो । झन्झटिलो प्रक्रिया र जानकारी अवाभमा न्यून आवेदन आएपछि समय थप गर्ने निर्णय गरिएको छ । लकडाउनका कारण समस्याम
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालमा एकैदिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबार एकैदिन दुई सय एकजना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । संक्रमितहरुमध्ये हालसम्म नौ जनाको मृत्यु भइसकेको छ ।
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । भीमेश्वर नगरपालिका–२ का उनी भारतीय पूर्व सैनिक हुन् र मधुमेहका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दो
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । बिरगंंज नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्धारा असहाय ३ जना विरामीहरु लाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ । लकडाउनको स्थिती परिस्थीतीमा खुट्टा भाँचिएर सडकमा अर्धमृत अवस्थामा रहेका विरामीको उपचार, झापाका हेपटाईटीस–बी का बिरामी र मान्सिक सन्तुलन गुमाएका तथा अन्य रोग पनि रहेको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को बारा जिल्लाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको आदर्श कोटवाल गाउँपालिकाका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ४ का १२ बर्षिय बालक र २३ बर्षिय पुरुष, वडा नम्बर ५ का ३० बर्षिय मह
६ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगलकडाउन भनेको जेल प्रोटोकल हो प्राय : खासमा लकडाउन भनेको एकप्रकारको आपतकालीन प्रोटोकल हो । जसले मानिसलाई कुनै विशेष परिस्थितिका कारण आफू रहेको ठाउँ घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाईन्छ । पब्लिक क्वारेन्टाईन सँग जोडिएको हालको लकडाउनसंग भने इमरजेन्सी र प्रिभेन्टीभ दुवैको सम्मिश्रण छ । इतिहासका पछिल्ला
६ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि वीरगँजका व्यावसायीहरु सडकमै अर्धनग्न भएर प्रदर्शन गरेका छन् । वीरगञ्जमा सत्तारुढ दल नेकपाकै नगर कमिटीले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेका छन् । पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखवरमा रहेको डिहबार मन्दिर निर्माण बर्षौदेखि अलपत्र परेको बेला नगर प्रमुखको पहलमा निर्माण कार्य सुरु गरिएको छ । बालाबाखर स्थित रहेको अति पुरानो डिहबार मन्दिरको जिर्णोद्धार सहित साँस्कृतिक भवन निर्मााणको लागि शहिदनगर नगरपालिकाका मेयर
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चामल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन । संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियो
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । सिंगो मधेशी समुदायलाई अपमान र बेइज्जत गरेको कृषि टिभीलाई कारवाही नभएसम्म संघर्षका कार्यक्रम नरोकिने विद्यार्थी जनमत संघले चेतावनी दिएको छ । कृषि टिभीलाई कारवाहीको माग गर्दै विगत १४ दिनदेखि संघर्षका कार्यक्रम गर्दै आएपनि कतैबाट सुनुवाई नभएको भन्दै संघले यस्तो चेतावनी दिएको ह
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा एक १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । गोलबजार नगरपालिका ३ स्थित गागन खोलाको जंगलमा आज (बुधवार) बिहान एक बालिका सामूहिक बलात्कारमा परेकी हुन् । पीडित बालिकाले आफूलाई चार जनाले जबरजस्ती करणी गरेर फरार जानकारी प्रहरीलाई गराएपछि घटना बाहिर आएको हो । प्रहरीलाई ज
६ वर्ष अगाडि · क्राईम ब्यूरो