
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०८ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको ६ जनामा कोरोना पुष्टि भएको छ । गत जेठ २२ गते सँकलन गरिएको स्वाब परीक्षणपछि मँगलबार दिएको रिपोर्ट अनुसार ६ जनामा कोरोना पुष्टि भएको हो । कमला नगरपालिकको वडा नं. २ माचिका २ जना, कमला नगरपालिका वडा नं. ३ पर्सा र लगमा गरी २ जना तथा कमला नगरपालिका वडा नं
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । नेकपाका युवा नेता चन्द्र भूषण साहले प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले राजिनामा दिनुपर्ने बताएका छन् । आफ्नो आधिकारिक फेसबुक एकाउंटबाट प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीहरु निरन्तर एकपछि अर्को भ्रष्टाचारजन्य गतिविधिमा संलग्न देखिदै आएको
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका प्रभावशाली नेता एवम् पूर्व मन्त्री समेत रहेका मातृका प्रसाद यादवले शहिदनगर नगरपालिकालाई स्वास्थ्य समाग्री प्रदान गरेका छन् । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) लाई नेता यादवले क्वारेन्टाइनमा प्रयोग हुने स्वास्थ्य समाग्री सहयोग गरेका हुन् । नेता
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । बिश्‍वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आहवान गरेको बन्दाबन्दीको मौका पारी तस्करहरुले तस्करी सुरु गरेका छन्। ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको छ भन्ने
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, वीरगँज । एम्बुलेन्सबाट लागुऔषध गाँजाको तस्करी गरिरहेको अवस्थामा ५६ किलो लागुऔषध गाँजा सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध गाँजा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालीका
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा १ सय ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना ब्यक्तिमा कोरोना संक्रम
६ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरहाम्रो पुस्ताले कहिल्यै अनुभूत गर्न नपाएको महामारीले विभिन्न देशहरुलाई पिरोलेको समाचार सार्वजनिक भइरहेका थिए। छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको कोभिड १९ समुन्द्र तरेर युरोप र अमेरिकातर्फ विचरण गर्दै थियो। संसारमा हरेक हिसाबले शक्ति सम्पन्न देशहरुलाई पिरलेको कोभिडले हामीलाई पनि सताउँछ भन्ने आशंका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, बारा । बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं २ का १२ र ४० बर्ष , वडा नं ५ का २७ र ३५, वर्ष वडा नं ६ का २३, २७ र ३८ वर्ष, वडा नं ७ का १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु बाराको सिम्रौनगढ नगरपालिका स्थित कंकालिनी माबि क्वारेन्टा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ७ नवटोली टोल स्थित एक युवकलाई गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय जयकिशोर मण्डलका वर्ष २५ का छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ । धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नं. १२ बस्ने २४ बर्षिय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरी जिल्ला स्थित रहेको एक क्वारेन्टिनबाट सरसमान सहित ४० जना फरार भएको छ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनम
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीबाट राजपा नेपाल अलगीने सँकेत देखिएको बताइएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव राहुल यादवले जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा गएको बताएका हुन् । उनले
६ वर्ष अगाडि · राजनीतिक