
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७१६ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेशमा बाढी पहिरो बाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा
६ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको ३ जना कर्मचारीमा कोरोना सँक्रमण देखिएको छ । धनुषाको विदेह नगरपालिकाको कार्यालयमा कार्यरत विभिन्न पदका व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएको हो । विदेह नगरपालिकाका स्वास्थ्य सँयोजक एवम् कोरोनाको लागि फोकल पर्सन राम सुन्दर साहका अनुसार ३ विभिन्न पदका कर्म
६ वर्ष अगाडि · पालिका खबर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, सिरहा । धनुषामा रहुन्जेल आफ्नो कार्यले लोकप्रियता कमाएका सिडिओ (प्रमुख जिल्ला अधिकारी) प्रदीपराज कनेललाई सिरहाको विभिन्न ठाउँमा स्वागत गरिएको छ । सिरहा जिल्लाको लागि नव आगन्तुक सिडिओ कनेललाई स्थानीयहरु सहित युवाहरुले उनलाई सिरहाको प्रवेश नाकामा स्वागत गरेको छ । धनुषाबाट केही महिनाअघि म
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग गरिएको छ । जनकपुरस्थित मुख्यमन्त्रीको आफ्नै सरकारी निवासमा बसेको पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुको राजिनामा माग गरिएको एक नेताले बताए । सरकार चलाउन न
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, बारा । बाराको करैयामाई गाउँपालिकामा रहेका गाउँपालिका स्तरीय वडा नं. १ देखि ८ सम्मका धैरे जसो बाटोहरू मर्मत सम्भार गाउँपालिकाले गरेपनि अहिलेको काम नलाग्ने अवस्थामा पुगेको छ । करैयामाई गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा गाउँपालिका भरिका वडाहरूमा मर्मत सम्भार गरेपनि बिगतको दुई दिनको अनुगम
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीभित्र दिनानुदिन विवाद चर्किदै जाँदा अध्यक्षद्धय ओली र प्रचण्डको पक्षधरहरुबीच नै वाक युद्ध सुरु भएको छ । शुक्रबार जनकपुरमा प्रचण्ड पक्षधरहरुले ओली पक्षधरहरुलाई घरमा पसेर हात खुट्टा भाँच्ने भनेपछि आईतबार ओली पक्षधरहरुले पियुँठको छाला छुटाएर जुत्ता बनाउन
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश स्वराजको लक्ष्यप्रति अझै अटल रहेको बताइएको छ । नेपाल सरकारसंग ११ बुदें समझौता पश्चात बनेको जनमत पार्टी नेपाल सरकार र तत्कालीन स्वतंत्र मधेस गठबंधनबीच भएको समझौता अनुसार जनअभिमतमा आधारित गतिविधि गर्न सहमति भए बमोजिम मधेश स्वराजको लक
६ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । कतारमा मृत्यूदण्ड दिइएको महोत्तरीका (मृतक) अनिल चौधरीको बुवाले एक भिडियोमा भनेको कुरा पुत्रशोक र आवेगमा यताउता बोलाएको हुन सक्ने प्रष्टाएका छन् । ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष (अभियन्ता) सरोज रायले आज गरेको एक भिडियो लाईभमा अनिल चौधरीका वुवा श्याम चौधरीले सो कुरा प्रष्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आएको बाढीको आपदासँग जुध्नको लागि विपद व्यवस्थापन सहितको टोली (डिजास्टर मैनेजमेन्ट टिम) तयारी अवस्थामा राखिएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले बताएका छन् । अबिरल बर्षासँगै आएको बाढीको प्रकोपलाई नियन्त्रण सहित त्यसबाट हुन सक्ने जनधनक
६ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिहलाई सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो । क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले
६ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका प्रचण्ड समर्थित युवा नेताहरुले पार्टी विपरित गए घरबाट निकालेर हातखुट्टा भाँच्ने चेतावनी दिएका छन् । पार्टी फुटको संघारमा पुगेको बेला नेकपा समर्थित युवा र विद्यार्थी संगठनले जनकपुर स्थित पार्टी कार्यालयमा धर्ना दिदै पार्टी एकताको सट्टा फुटाउने खेलमा लाग्ने जोकोहीलाई
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूुरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ नै विस्थापित गरेको थियो । सोही गाउँसँगै कमला किनारमा रहेको वडा नं. १ को म
६ वर्ष अगाडि · गाउँ / समाज