
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७१६ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, बारा । बारामा करिब एक हप्ता देखी परेको अविरल वर्षाले कलैया सहित विभिन्न ठाँउ मा डुबान भएको छ । सडक हिलाम्मे भए पछि सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्ने समेत निकै नै कठिनाई भएको छ । सोही ठाउँहरुमा आज सरकारवालाहरुले स्थलगत निरीक्षण गरेको छ । कलैया उपमहानगरपालिकाको वडा न। १ मा कलैया उप
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा भइरहेको बर्षाका कारण धनुषाको धनुषाधाम नगरपालिकाको गाउँहरु डुबानमा पर्न थालेपछि नगरकी उपमेयर (उपप्रमुख) आफैं स्थलगत नीरिक्षणमा निस्केकी हुन् । अरिबल बर्षाका कारण गाउँमा पानी पसेपछि र पानीको निकास भइनरहेको अवस्थामा उपमेयर सहितको टोलीले पानीको निकास दिएर गाउँलाई
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक दुधे नाबालकको ज्यान गएको छ । आफ्नै घरको पावर सर्किट बोर्डमा छोएर एक दुधे नाबालकको ज्यान गएको हो । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ गोबिन्दपुर बस्ने विजय मण्डलको घरमा सो घटना घटेको हो । मृत्यू हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरी बस्ने
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । “अब सुनल जा मधेसमा हिपहप कैसन होला” भन्ने रयाप गीत अहिले समाजिक सँजालमा भाइरल बनेको छ । भगवान गौत्तम बुद्धको जन्मस्थल लुम्बनी (नेपालको मधेश) का युवाहरुले बनाएको मधेशको हिपहप गीत सुन्ने वित्तिकै बलिवुडको हिपहप जस्तो आभाष सहित मधेशको भावनालाई रयाप मार्फत उजार गरेको देखिएको छ
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँजमा आज (शुक्रबार) विहान एक कोरोना सँक्रमितको मृत्यू भएको केही घण्टापछि थप एक कोरोना शंकास्पद व्यक्तिको मृत्यू भएको छ । वीरगञ्ज परवानीपुर निवासी बर्ष ३५ की एक महिलाको मृत्यको भएको हो । उनलाई कोरोना लागेको शंका गरिएपनि अहिलेसम्म अस्पतालले त्यस
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । प्रदेश २ को बारामा जिल्लाको एक गाउँमा जँगली बाघ पसेपछि गाउँवासीको निन्द्रा हराम भएको छ । बाराको कोल्हबी नगरपालिका वडा नं. ८ मा केहीदिन अघिदेखी जंगली बाघले स्थानियलाई त्रसित बनाईरहेको छ । केहीदिन अघिमात्रै कोल्हबी ८ मा एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो । अहिले सोही बाघ ग
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सुनसरी । सुनसरी जिल्लाका डिविजन वन प्रमुख र उनका श्रीमति दुवै जना अख्तियारको फन्दामा परेका छन् । डिविजन वन कार्यालयका प्रमुख रहेका रामबाबु साह सहित उनकी श्रीमति किरण साहलाई अख्तियारको टोलीले बाटोमै पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गमै सर्च अपरेशनको क्रममा दुवै जनालाई नियन्त्रणमा लि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गेट वे अफ नेपाल भनेर चिनिने आर्थिक नगरी बीरगँजमा विशाल झण्डा टहरा लगाइएको छ । सो झण्डाको उचाई १ सय १० फिट रहेको जनाइएको छ । प्रदेश नं. २ को पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सो झण्डा लगाएका हुन् । नेपाल–भारतको मुख्य ब्यपारिक नाका तथा
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाही जिल्लाका एक स्थानीय तहका वडाध्यक्षलाई केही जनाले रामधुलाई गरेको खवर बाहिरीएको छ । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष धर्मराज सिँहलाई कुटपिट गरिएको बताइएको छ । स्थानीय केही युवाहरुले वडाध्यक्ष सिँहलाई रामधुलाई गरेको हो । गएरात
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी मानिएको वीरगँजमा पनि अनिश्चिकालको लागि कर्फ्यू जारी गरिने भएको छ । भोली (शनिबार) देखि नै अर्को आदेश नभएसम्मको लागि कर्फ्यू लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रदेश नं. २ को पर्सामा कोरोना सँक्रमितको सँख्या बढदै गएको तथा समुदायस्तरम
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । एभेरेष्ट पेपर मिल्सका मजदुरहरु फेरी आन्दोलनमा उत्रेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. ५ स्थित रहेको एभेरेष्ट पेपर मिल्सका मजदुरहरु विभिन्न माग राखी आन्दोलनमा उत्रेका हुन् । एभरेष्ट पेपर मिल्सले मजदुरहरुको ज्याला नदिएको भन्दै फेरी पनि मजदुरहरु हडतालमा उत्रेका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकावासी जनता समाजवादी पार्टी (जसपा) लाई विकास विरोधी भन्दै विरुद्ध उत्रेका छन् । पिपराका नागरिक समाजले जसपाका नेता तथा कार्यकर्ताहरु विकास विरोधी भएको भन्दै विरोधमा उत्रेका छन् । विहिबार (आज) जसपाको विरोधमा प्रदर्शन गर्दै गाउँपालिका अध्यक्षको पक्षमा
६ वर्ष अगाडि · प्रदेश ब्यूरो