
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । जिल्ला प्रशासन कार्यालय (सिडीओ अफिस) सिरहा एक साताको लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आईतबारदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्युरो, जनकपुरधाम । नदीको चोर बाटो भएर भारतबाट नेपाल छिर्न खोज्दा नदीमै डुबेर एक भारतीय नागरिकको मृत्यू भएको छ । नेपाल भारत सीमा क्षेत्रको धनुषाको धनौजी गाउँपालिकाको हरिने हरलाखी बोर्डरमा रहेको नदीमा डुबेर मृत्यू भएको हो । भारतबाट नेपाल तर्फ रक्सी खानको लागि नेपाल आउँदा उनको डुबेर मृत्यू भएको
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा सँत कविर आश्रमको लागि धर्मशाला निर्माण गरिने भएको छ । एक कार्यक्रमको आयोजना गरी शनिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले भूमि पूजन गरी धर्मशालाको शिलान्यास गरेका हुन् । हँसपुर नगरपालिका वडा नं. ७ पर्साहीमा सँत कविर आश्रमको लागि धर्मशाला निर्माण ग
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हराएको २४ घण्टापछि मृत अवस्थामा फेला परेका बालकको अप्राकृतिक मैथुन गरी हत्या गरेको खुलेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुर टोल बस्ने रामेश्वर सदाको अन्दाजी बर्ष ५ का छोरा रुपेश सदालाई अप्राकृति मैथुन (मलद्धारमा करणी) गरेको पाइएको भन्दै एक जनालाई पक्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, धरान । सुनसरी जिल्लाको धरान स्थित एक कोरोना सँक्रमित युवतिको मृत्यू भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको हो । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं। प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको प्र
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँविरुद्ध जबरदस्ती करणी (बलात्कार) गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएकी हुन् । ‘घटना भएकै हो,’ जिल्ला प्रहरी कार्यालय
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, रौतहट । रौतहटका रौतहटको गौर नगरपालिकाकि उप–प्रमुख किरण ठाकुरको बिशेस पहलमा मानव सेवा केन्द्र रौतहट गौरको भवन निर्माण गरिएको छ । दुई दसक भन्दा लामो समय देखि सामाजिक क्षेत्रमा आबद्ध भइ हाल गौर नपाकी उप–प्रमुखको पदमा रहेकी ठाकुरले आफनै अध्यक्षतामा जिल्लाको सयकडौ भद्रभलादमी,स्थानीय पत्रकार
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एक नहरमा बेबारिसे अवस्थामा एक मोटरसाईकल फेला परेको छ । कमला नगरपालिका वडा नं. २ तेलियाहा र वडा नं. ३ पर्ने लगमाको बीचमा रहेको सार्वजनिक नहरमा सो मोटरसाईकल फेला परेको हो । ज १० प ८३२८ नम्बरको सो अपाचे मोटरसाईकल नहरमा डुबेको अवस्थामा फेला परेको हो । ख
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको गौर नगरपालिकाका विद्यालयहरु आइतवारबाट संचालनमा आउने भएको छ । गौर नगरपालिकाको कार्यपालिका बैठकले सदरमुकाम गौरमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई सिकाई केन्द्रको रुपमा संचालनको अनुमति दिएको हो । नेपाल सरकार, शिक्षा विज्ञान त
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट बिहानै मोटरसाईकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट सो मोटरसाईकल चोरी भएको हो । जनकपुरधाम वडा नं. ४ स्थित रहेको सरँचीय कुटी नजिकबाट २२० सिसिको निलो रँगको पल्सर गाडी चोरी भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने अमित कुमार पँजीयारको
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले माग गरेको विभिन्न २९ वटा पदको लागि दिएको आवेदनमा सबभन्दा बढी सहायक स्टेशन मास्टरको लागि आवेदन भरिको छ । नेपाल रेल्वेको लागि गत असोज १२ गतेसम्म माग गरिएको आवेदनमा कुल ३२ हजार ६ सय ८६ जना आवेदन दिएकोमा ८ हजार ६ सय ७४ जना सहायक स्टेशन मास्टरमा फाराम भरेका
६ वर्ष अगाडि · प्रमुख समाचार