
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडसम्म आफ्नो सँगीत भरेका जनकपुरका चर्चित सँगीतकार प्रवेश मल्लिकले पौराणिककालको जाट जटिन गीतलाई नयाँ भर्सनमा ढालेका छन् । कैयौं वर्षदेखि तराई मधेशको गाउँ–गाउँ सहित शहरमा समेत लोकनाचको परम्परालाई कायम राख्दै आएको जाट जटिनको नयाँ भर्सनले युवा पुस्तालाई झन उत्साहित गरेको छ
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । चिकित्सा क्षेत्रमा सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीको समर्थनमा मधेशका युवाहरु एक दिने भोक हडताल गर्ने भएका छन् । सो क्रममा प्रदेश नं. २ को सिरहा जिल्लामा युवाहरूले एकदिने भोक हड्ताल गर्ने भएका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहाको शिक्षा विकास तथा समन्वय इकाइमा कार्यालय प्रमुखको लागि सरुवा भएर आएका शशी कुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यालय प्रमुख यादव बुधबार कार्यभार सम्हालेका हुन् । उनलाई बुधबार कार्यालयमा यहाँका कर्मचारीहरुले स्वागत गरेका छन् । यसअघि उनी बारामा शिक्षा विकास तथा समन्वय
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदनगरमा निर्माण हुन लागेको प्रादेशिक स्टेडियम र आधुनिक बस पार्कले नगर पर्यटकीय नगरी बन्ने बताएका छन् । न्यूज ब्यूरोसँगको स्टेडियम सम्बन्धी जिज्ञासामा उनले स्टेडियम निर्माणको लागि भूमि पूजन समेत भईसकेको भन्दै आउँ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा एक महिलाको लास खोलामा फेला परेको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ४ पर्शुराम स्थित डङ्गोल खोलामा महिलाको नग्न अवस्थामा लास भेटाएको हो । हात खुट्टा बाधेको र घाँटिमा डोरी कसिएको अवस्थामा महिला मृत भेटाएकी हुन् । अनुहार पानिमा डुबेको
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप एक जना पुरुषको कोरोना सँक्रमणबाट मृत्यू भएको बताइएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ चिरैया बस्ने अन्दाजी बर्ष ७० को पुरुषको कोरोनाबाट मृत्यू भएको हो । उनको बिहिबार साँझ करिब ५ बजेको समयमा मृत्यू भएको जनाइएको छ । लामो समयदेखि मुटु, दम तथा डायबिटिज रोगबाट
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् । पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराएका हुन् । उनले भने,– “अफगानिस्तानमा कार्यरत अमेर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा एक महिलालाई डायन (बोक्सी) भन्दै कुटपिट गरी फरार रहेका एक जना आरोपित पक्राउ परेका छन् । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने राम नारायण यादवकी श्रीमति मुर्ती देवी यादवलाई उनकै घरमा पसेर बोक्सी भन्दै कुटपिट गरी फरार रहेका सँतोष यादवलाई पक्राउ गरिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमै स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका छन् । विहिबार बिश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट भातृ एवम् विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघले एसएलसी/एईई ग्रेडको आधारमा भर्ना लिएर आन्दोलनको चेतावनी दिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत पुर्ण शुल्कीय तथा प्रमाणपत्र तह र प्री–डिप्लोमा तहमा शैक्षिकसत्र २०७७ सालको लागि बि
६ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसान को मिहिनेतमा पानी फेरिएको छ । नगरपालिका को वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदि
६ वर्ष अगाडि · कृषि/ कृषक