धनुषाको सिरसियामा भलिबल प्रतियोगिता हुँदै, प्रथम हुनेलाई ५० हजार
सो प्रतियोगितामा प्रथम हुनेलाई ५०००१ रुपैयाँ पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई २५००१ रुपैयाँ पुरस्कार राखिएको जनाईएको छ । जिल्लाभरिबाट भलिबल टिमलाई सहभागीको लागि आयोजकले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी











