गाउँ / समाजधनुषामा वडाध्यक्षले कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेपछि...
न्यूज ब्यूरो | जनकपुरधाम, ५ भदौ । धनुषाको हँसपुर नगरपालिकाका एकजना वडा अध्यक्षले निमित्त कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेका छन्। नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष उदय साहले निमित्त कार्यकारी अधिकृत साधुशरण यादवलाई कार्यालयमा थुनेका हुन्। निमित्त कार्यकारी अधिकृतले दोस्रो नगरपरिषदको निर्णयहरु
८ वर्ष अगाडि · गाउँ / समाज











