गाउँ / समाजसिरहामा अज्ञात समूहले घरमा आगो लगाइदिँदा लाखौंको क्षति
न्यूज ब्यूरो, सिरहा । सिरहामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुरस्थित एक घरमा गएराति आगलागी हुँदा लाखौं बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको एउटा भैँसी र एउटा गोरु जलेर घाइते बनेका छन् । भैँसी र गोरुको अवस्था गम्भीर छ । यस्तै, घरभित्रै रहेको ए
६ वर्ष अगाडि · गाउँ / समाज










