गाउँ / समाजमहोत्तरीमा एकै गाउँका ४ जनाको रहस्यमय मृत्यु
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एकै गाउँका चार जनाको रहस्यमय मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा स्थानीय चार जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा छ
६ वर्ष अगाडि · गाउँ / समाज









