गाउँ / समाजकमला नदी किनारको रामघाटमा 'धर्मशाला' बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको अस्तित्व बचाउने हेतु सँचालन गरिएको कमला बचाउ अभियान अन्तर्गत धर्मशालाको शिलान्यास गरिएको छ । आज (मँगलबार) एक कार्यक्रमबीच शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानी उदय कुमार बरबरिया (यादव) ले धर्मशालाको शिलान्यास गरेका छन् । शहिदनगर नगरपालिकाको वडा नं. १ स्
६ वर्ष अगाडि · गाउँ / समाज











