गाउँ / समाजदलित महिला विद्यालयको अध्यक्ष बन्दा लागेको ताला सिडिओले खुलाए
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ४ स्थित आधारभुत प्राविमा केहिदिन पहिले लागेको ताला खुलेको छ । दलित महिला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै स्थानीय केहि व्यक्तिहरुले विद्यालयमा ताला लगाइदिएका थिए । तालाबन्दी सम्बन्धि समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पह
६ वर्ष अगाडि · गाउँ / समाज










